मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ऊँ समाज डेण्टल हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 10:58:21 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकका ग्राहकले ऊँ समाज डेण्टल हस्पिटल चाबहिलमा उपचारमा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले डेण्टलमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथा हस्पिटलको तर्फबाट अध्यक्ष सुवास घिमिरेले हस्ताक्षर गरेका छन् । 

बैंकले हाल ११९ वटा शाखा र २५ वटा ए.टि.एम. मार्फत सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved