सनराइज बैंकद्वारा आर्मीको गल्फ क्लबमा वृक्षारोपण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2019 | 09:31:27 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबमा वृक्षारोपण गरेको छ । क्लबले वातावरण र खेलकुद प्रबर्धनको लागि ल्याएको गो ग्रिन गल्फ क्याम्पियन अन्तर्गत आयोजना गरेको उक्त कार्यक्रममा बैंकले ५०० वटा विभिन्न  जात जातीका बिरुवाहरु रोपेको हो । 

बैंकका अध्यक्ष मोतीलाल दुगड तथा वलाधक्ष्य रथि गौरव तन्डुलले बृक्षरोपण गरी कार्यक्रमको सुरुवात गरेका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved