बिजपाटी सम्बाददाता     Jul 15, 2019 | 09:31:27 AM


tansen

सनराइज बैंक Sunrise Bank Limited  ले त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबमा वृक्षारोपण गरेको छ । क्लबले वातावरण र खेलकुद प्रबर्धनको लागि ल्याएको गो ग्रिन गल्फ क्याम्पियन अन्तर्गत आयोजना गरेको उक्त कार्यक्रममा बैंकले ५०० वटा विभिन्न  जात जातीका बिरुवाहरु रोपेको हो । 

बैंकका अध्यक्ष मोतीलाल दुगड तथा वलाधक्ष्य रथि गौरव तन्डुलले बृक्षरोपण गरी कार्यक्रमको सुरुवात गरेका थिए । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका