बिजपाटी सम्बाददाता     Jul 15, 2019 | 11:15:14 AM


tansen

जनता बैंक Janata Bank Nepal Limited ले ललितपुरको खुमलटारमा शाखा बिस्तार गरी कारोबार शुभारम्भ गरेको छ । सोमबार उक्त शाखाको समुद्घाटन संचालक समिति अध्यक्ष केशब बहादुर रायमाझीले गरेका छन् ।

बैंकले हाल १४२ वटा शाखा, १०८ वटा एटिएम, ५० वटा शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ तथा ३ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहोको छ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका