जनता बैंकको शाखा खुमलटारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2019 | 11:15:14 AM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक Janata Bank Nepal Limited ले ललितपुरको खुमलटारमा शाखा बिस्तार गरी कारोबार शुभारम्भ गरेको छ । सोमबार उक्त शाखाको समुद्घाटन संचालक समिति अध्यक्ष केशब बहादुर रायमाझीले गरेका छन् ।

बैंकले हाल १४२ वटा शाखा, १०८ वटा एटिएम, ५० वटा शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ तथा ३ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहोको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved