देवः र वेष्टर्नको एकिकृत कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2019 | 04:34:42 PM मा प्रकाशित

laxmi  sunrise bank

देवः विकास बैंक Deva Bikas Bank Limited  र वेष्टर्न डेभलपमेन्ट बैंकको एकिकृत कारोबार सुरु भएको छ । देवःले वेष्टर्नलाई प्रप्ती गरेपछिको एकिकृत कारोबारको राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले उद्घाटन गरे । कारोबार शुभारम्भ कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्की पनि उपस्थित थिए । 

कार्यक्रममा डेभलपमेन्ट बैंकर्स एशोसियशन नेपालका अध्यक्ष गोविन्द ढकालले आगामी मौद्रिक नीतिमा डेभलपमेन्ट बैंकको तर्फबाट दिइएका सुझाबलाई समेट्न आग्रह गरे । 

देवः विकास बैंकका अध्यक्ष नेपाली सेनाका उपरथी बज्र गुरुङ्गले एक्युजिशन कार्य सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने नियमनकारी निकायहरु लगायत सम्पूर्ण सरोकारवालहरुलाई धन्यवाद दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved