सनराइज बैंकले गर्यो ११ वटा खाताको नाम परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2019 | 05:48:24 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले विभिन्न ११ वटा खाताको नाम परिवर्तन गरेको छ । बैंकले सौं १ गतेदेखि लागु हुने गरी ११ वटा खाताको नाम परिवर्तन गरी ३ वटा मात्र कायम गरेको छ 

नाम परिवर्तन गरिएको भए पनि खाता नम्बर र ब्याजदर भने परिवर्तन नभएको बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved