एभरेष्ट बैंकका ग्राहकलाई ब्लु क्रस अस्पतालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2019 | 03:44:05 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited का ग्राहकलाई ब्लु क्रस अस्पतालमा उपचार गराउँदा छुट हुने भएको छ । बैंक र अस्पतालबीच भएको सहमति अनुसार त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सकिने बैंकले जनाएको छ । 

बैंकले हाल ९४ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएम मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved