बार्षिक उत्सवको अवसरमा देवः विकास बैंकको रक्तदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 09:13:03 AM मा प्रकाशित

laxmi  sunrise bank

देवः विकास बैंक Deva Bikas Bank Limited ले १३औं बर्ष पूरा गरी १४औं बर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बुधबार नेपाल रेडक्रस सोसाइटीको सहयोग एवं ब्लड डोनर्स एशोसियशन नेपाल काठमाडौं जिल्लाको सहकार्यमा केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा ७० जना भन्दा बढी रक्तदाताहरुले सहभागिता जनाएका थिए । यसै गरी सोही अवसरमा बैंकको पहलमानपुर शाखाको सक्रियतामा बैंकका कर्मचारीहरुका सथासाथै विद्यार्थी, भक्तजन एवं स्थानीय गन्यमान्य व्यक्तिहरुको उपस्थितिमा स्थानीय घोडाघोडी गुरुकुलमा संस्कृत अध्ययनरत विद्यार्थीहरुलाई दैनिक आवश्यक खाद्यान्न वितरण गरेको  छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved