एनआईसी एशिया बैंकका ग्राहकलाई मेघा हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 11:02:00 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited का ग्राहकले मेघा हस्पिटल धोबिघाटमा उपचार सेवामा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकले उक्त हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्म र फार्मेसीमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्नेछन् ।

सम्झौतामा बैंकको तर्फबाट डिजिटल विजनेश विभागका इन्चार्ज रौनक करवा र हस्पिटलको तर्फबाट अध्यक्ष किशोर जंग राणाले हस्ताक्षर गरेका छन् ।  

बैंकले हाल २९२ शाखा कार्यालय, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved