बिजपाटी सम्बाददाता     Jul 18, 2019 | 04:03:21 PM



मर्जपछि तिनाउ मिसन डेभलपमेन्ट बैंकमा नयाँ संचालक समिति चयन भएको छ ।  तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक मर्ज भई तिनाउ मिसन डेभलपमेन्ट बैंक बनेको हो । 

मर्जपछि बैंकको अध्यक्षमा टिकाराम घिमिरे चयन भएका छन् । अन्य संचालकमा राजेन्द्र ओझा, जीवन ओझा, ऋषिराम पाण्डे चयन भएका छन् । त्यस्तै बैंकमा सर्वसाधारण शेयरधनीबाट अनिल श्रेष्ठ र राजेन्द्र श्रेष्ठ संचालक बनेका छन् । 





Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7