सांग्रिला बैंकले ग्राहकलाई व्यवसायिक परामर्श दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 05:04:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited र उपाय सर्भिसेजबीच व्यवसायिक परामर्श सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त संस्था बिच भएको सम्झौता अनुसार बैंकका ग्राहकले नयाँ व्यवसायको योजना, उद्योगसंग सम्बन्धित सेवा, कर तथा लेखा सम्बन्धि सेवा लगाएतका अन्य सेवाहरु बैंकका शाखा कार्यालयबाट उपाय सर्भिसेज मार्फत लिन सक्नेछन् । 


सम्झौतामा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र उपाय सर्भिसेजका तर्फबाट अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved