कपनमा सेञ्चुरी बैंकको एक्सटेन्सन् काउन्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2019 | 02:15:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले कपनमा एक्सटेन्सन् काउन्टर सुचारु गरेको छ । बैंकले आइतबार बुढानिलकण्ठ नगरपालिकाका वडा नं ११ को वडा कार्यालयमा काउन्टरको औपचारीक उद्घाटन गरी संचालनमा ल्याएको हो ।

बैंकले हाल ११३ शाखा कार्यालय, ९ वटा एक्सटेन्सन काउन्टर र १३ वटा शाखारहित बैंकिङ्ग इकाई मार्फत सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved