बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Jul 22, 2019 | 01:25:19 PM



प्रभु बैंक Prabhu Bank Limited ले चितवनको खैरहनी नगरपालिकास्थित पर्सा बजारमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले उद्घाटन गरे ।

यो सँगै बैंकको शाखा संख्या १८९ पुगेको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7