एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले मोरङको विराटनगर महानगरपालिका ७ स्थित गोल्छा चोकमा विस्तारित काउण्टर सञ्चालनमा ल्याइएको छ । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले उक्त विस्तारित शाखाको उद्घाटन गरे ।
बैंकले हाल २९२ शाखा, ३०२ एटिएम, ५० वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् सेवा प्रदान गर्दै आएको छ ।