बिजपाटी सम्बाददाता     Jul 22, 2019 | 09:48:54 PM



dace

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले पहिलो पटक कास्कीको बैकिङ्ग पहुच नपुगेका ग्रामिण क्षेत्रमा शाखा विस्तार गरेको छ । बैंकले सोमबार पोखरा महानगरपालिका वडा नम्बर १९ पुरुन्चौरमा शाखा विस्तार गरी कारेवार शुभारम्भ गरेको छ ।

शाखाको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले कारोबार शुभारम्भ गरेर उद्घाटन् गरेका छन् । 

बैंकले हाल ९७ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7