महालक्ष्मी विकास बैँकलाई बिपिए अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 10:31:00 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैँक Mahalaxmi Bikas Bank Limited ले बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड प्राप्त गरेको छ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको अवार्ड समारोहमा विकास बैँकतर्फ महालक्ष्मीले प्रथम स्थान हाँसिल गर्दै अवार्ड पाएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई सो अवार्ड प्रदान गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved