सबै बाणिज्य बैंकहरुले एक बर्ष भित्र ऋणपत्र निष्काशन गर्नु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 03:42:09 PM मा प्रकाशित

laxmi  sunrise bank

बाणिज्य बैंकहरुले एक बर्ष भित्र ऋणपत्र निष्काशन गरि सक्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष ७६/७७ को मौद्रिक सार्वजनिक गर्दै बाणिज्य बैंकहरुले २०७७ असार मसान्त भित्र ऋणपत्र जारि गर्नु पर्ने ब्यबस्था गरको हो ।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा चिरन्जीवी नेपालले बैंकहरुले आफ्नो चुक्ता पुंजीको न्यूनतंम २५ प्रतिशत बराबरको ऋणपत्र निष्काशन गर्नु पर्ने ब्यबस्था गरिएको घोषणा गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved