सेञ्चुरी बैंकद्धारा नेपाल आखाँदान समाजलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2019 | 02:58:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले नेपाल आखाँदान समाजलाई अत्यावस्यक भौतिक सामग्रीहरु सहयोग गरेको छ । बैंकको मानभवन शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजलाई सामाग्री सहयोग गरेको हो ।

समाजले ‘आखाँदान महादान’ भन्ने विश्व व्यापी नारालाई आत्मसात गरि सामाजिक कार्य कार्य गरिरहेको छ । आखाँको नानी (Cornea) को कारणबाट हुने अन्धोपन उन्नमूलन गर्ने उद्देश्य संस्थाको रहेको छ । 

बैंकले आखाँ स्वास्थ सम्बन्धी जनचेतना मुलक अभिमुखिकरण कार्यक्रम सञ्चालनको लागि भौतिक सामाग्री बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले समाजका अध्यक्ष जगन्नाथ महर्जनलाई हस्तान्तरण गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved