एनआईसी एशियाको एटिएम उच्च अदालत पाटन परिसरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2019 | 07:02:22 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले उच्च अदालत पाटन परिसरमा एटिएम मेसिन राख्न पाउने भएको छ । बैंक र अदालतबिच भएको सम्झौता अनुसार अदालतले हरिहरभवनस्थित अदालत परिसरमा एटिएम मेसिन संचालनका लागि बैंकलाई स्थान उपलब्ध गराउने भएको हो । 

बैंकले हाल २९२ शाखा कार्यालय, ३१५ वटा एटिएम, ५२ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाई मार्फत् सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved