प्रभु बैंकको शाखा डिमुवा र बिरेठाँटीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2019 | 03:02:50 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले डिमुवा र बिरेठाँटीमा शाखा बिस्तार गरी संचालनमा ल्याएको छ । बैंकले सोमबारबाट पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ६ स्थित डिमुवामा र कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं. ७ स्थित विरेठाँटीमा शाखा संचालनमा ल्याएको हो । 

आजदेखि सञ्चालनमा आएका बैंकका डिमुवा र बिरेठाँटी शाखा कार्यालयको स्थापना तथा सञ्चालनबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved