एनआईसी द्वारा जेष्ठ नागरिक मिलन केन्द्रलाई टेलिभिजन सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2019 | 05:11:09 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले “रामबजार जेष्ठ नागरिक मिलन केन्द्र”लाई एलईडी टेलिभिजन सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरामा रहेको मिलन केन्द्रलाई टेलिभिजन हस्तान्तरण गरेको हो।

बैंकका गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्माले एक कार्यक्रमका बीच उक्त मिलन केन्द्रलाई टिभि हस्तान्तरण गरेका छन् । 

बैंकले हाल २९३ शाखा कार्यालय, ३१९ एटिएम, ५२ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved