आइएमई मोटर्सको सिफारिसमा गण्डकी विकास बैंकबाट सवारी कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2019 | 03:56:04 PM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी विकास बैंक Gandaki Bikas Bank Limited ले सावरी कर्जा उपलब्ध गराउने भएको छ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र गण्डकी विकास बैंकबीच सम्झौता भएसँगै आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले ७० प्रतिशतसम्मको कर्जा पाउने भएका हुन् । 

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved