सनराइज बैंक र महिला चेम्बर अफ कमर्शबीच ब्यापार साझेदार सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2019 | 04:04:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  र नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको महिला चेम्बर अफ कमर्शबीच ब्यापार साझेदार सम्झौता भएको छ । सम्झौता पश्चात महिला चेम्बर अफ कमर्शमा आवद्ध सम्पुर्ण सदस्यहरुलाई बैंकले “Advisory Services on Banking, Accounting and Taxation” सम्बन्धि जानकारी गराउनेछ । 

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल तथा संघका तर्फबाट अध्यक्ष उर्मिला श्रेष्ठले हस्ताक्षर गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved