मुक्तिनाथ विकास बैंकद्धारा डाँफे बजारमा डस्टबीन वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2019 | 12:00:35 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले डाँफे टोल विकास संस्था, टोखालाई डस्टबीन हस्तातरण गरेको छ । डाँफे बजारलाई सफा राख्न बैंकले डस्टबीन वितरण गरेको हो । बैंकका टोखा शाखाका प्रमुख दिनेश पन्तले टोल विकास संस्थाका अध्यक्ष किरणदेव पन्तलाई डस्टिबिन हस्तान्तरण गरे । 

बैंकले हाल ११८ वटा शाखा, २२ वटा ए.टि.एम. मार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved