सनराइज बैंकको शाखा बाराको सिमरामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2019 | 04:02:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले बाराको सिमरामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका निर्देशक राजन बिक्रम थापा तथा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले उद्घाटन गरे । जितपुर सिमरा उपमहा नगरपालिकाका मेयर डा. कृष्ण पौडेलले ए. टि. एम. को उद्घाटन गरे । 

बैंकले हाल ११४ शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर, १३२ वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved