सिभिल बैंकको शाखा मोरङको उर्लाबारीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2019 | 02:53:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited ले मोरङको उर्लाबारीमा शाखा संचालनमा ल्याएको छ । उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागोले उक्त शाखाको उद्घाटन गरे । उक्त शाखाको उद्घाटनमा सिभिल बैंकका प्रदेश नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी पनि सहभागी थिए । 

नगरर प्रमुख फागोद्वारा महिला बिकास तथा बालबालिका चेतना केन्द्रलाई आर्थिक सहयोग स्वरुप सिभिल बैंकको तर्फबाट चेक हस्तान्तरण पनि गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved