राष्ट्रिय वाणिज्य बैंकले डाक्यो विशेष साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2019 | 07:13:40 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले विशेष साधारणसभा डाकेको छ । बैंकको साउन २० गते बसेको संचालक समितिको बैठकले विशेष साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो 

बैंकले भदौ ५ गतेको लागि विशेष साधारणसभा डाकेको हो । कम्पनीको साधारणसभा दिउँसो २ बजे बैंकको दरबारमार्गमा रहेको कार्यालयमा हुने छ 

सभामा कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पेश हुने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved