बाग्लुङ्गको काँठेखोलामा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2019 | 03:29:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले बाग्लुङ्गको काँठेखोला गाउँपालिकामा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । उक्त शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत सेवा प्रदान गरिने बैंकले जनाएको छ । 

बैंकले आर्थिक वर्ष २०७५/७६ मा ७० अर्ब ३५ करोड निक्षेप संकलन गरिन ६२ अर्ब ९० करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकले २ अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको जनाएको छ ।

बैंकले ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र १०० वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved