सनराईज बैंकको शाखा कुपण्डोलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2019 | 04:12:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले कुपण्डोलमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र बैंकका सञ्चालक ई. बच्छराज तातेडले उद्घाटन गरे । शाखा सँगै बैंकले एटिएम पनि सञ्चालनमा ल्याएको छ ।

बैंकले हाल ११७ शाखा, ३८ वटा शाखा रहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३५ वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved