सिभिलको शाखा सुनसरीको दुहवीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2019 | 03:48:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited ले सुनसरीको दुहवीमा शाखा संचालनमा ल्याएको छ । दुहवी नगरपालिकाका मेयर बेद नारायण गच्छदारले उक्त शाखाको उद्घाटन गरे ।

बैंकले उक्त क्षेत्रको आर्थिक कारोबारलाई बैंकिङ प्रणालीमा ल्याउन शाखा सफल हुने विश्वास लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved