सनराइज बैंकका २ शाखा सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2019 | 03:54:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले गुल्मीको तम्घास र पर्वतको कुश्मामा शाखा सञ्चालनमा ल्याएको छ । शाखासँगै बैंकले ललितपुरको सानागाउँमा एक्सटेन्सन काउण्टर पनि संचालनमा ल्याएको छ । कुश्मामा बैंकले शाखासँगै ए.टि.एम् सञ्चालनमा ल्याएको छ । 

योसँगै बैंकको शाखा संख्या ११९, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १३७ वटा ए.टि.एम पुगेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved