कामना सेवा विकास बैंकद्धारा विद्यार्थीलाई स्कुल झोला वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2019 | 04:41:03 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले रुपन्देहीको वुटवल ६ स्थित तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरेको छ । बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले विद्यार्थीलाई स्कुल झोला वितरण गरे । 

सिद्धार्थनगर नगरपालिकामा सिसि क्यामेरा जडान गर्न बैंकको भैरहवा शाखा कार्यालयका प्रवन्धक तुलसी प्रसाद आचार्यले २५ हजार रकमको चेक हस्तान्तरण गरे ।

बैंकले हाल ९७ शाखा तथा ४५ एटिएमा मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved