कञ्चन डेभलपमेन्ट बैंकबाट ७० प्रतिशतसम्म गाडी कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2019 | 04:53:01 PM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई मोटर्सको सिफारिसमा कञ्चन डेभलपमेन्ट बैंकले ७० प्रतिशतसम्मको गाडी कर्जा दिने भएको छ । बैंक र अशोक लेलैण्डबीच भएको सम्झौता अनुसार आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले ७० प्रतिशतसम्मको कर्जा सुविधा पाउने भएका छन् । 

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिरु राम जैसी र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved