बिजपाटी सम्बाददाता     Aug 13, 2019 | 03:32:01 PM



मेगा बैंक Mega Bank Nepal Limited ले नेपाल प्रहरीलाई ५ हजार थान डायरी सहयोग गरेको छ । बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुन्जेलीले महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी विनोद घिमिरेलाई ५ हजार थान पकेट डायरी हस्तान्तरण गरेकी हुन् । 

शान्ति सुरक्षामा खटिएको नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले सहयोग गरिएको बैंकले जनाएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7