बिजपाटी सम्बाददाता     Aug 13, 2019 | 05:15:49 PM



सिटिजन्स बैंक Citizens Bank International Limited ले काठमाडौंको मीनभवनस्थित भि.एस निकेतन स्कूलमा एटिएम सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले उक्त एटिएमको उद्घाटन गरे । एटिएमले स्कूलका  सेवाग्राही तथा मीनभवन क्षेत्र र वरपरका नागरिकलाई सेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकले हाल ८१ वटा शाखा, ७८ वटा ए.टि.एम. र १०० वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7