एनआईसी एशियाको चाडपर्व योजना, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2019 | 02:36:54 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले एनआईसी एशिया रेमिटको चाडपर्व योजना संचालनमा ल्याएको छ । यस योजना अन्तर्गत अब एनआईसी एशिया रेमिटबाट नेपालभित्र एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा पठाउन पाइने भएको छ । 

बैंकका २९५ वटै शाखा, ५७ वटा एक्सटेन्सन काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९ हजारभन्दा बढीसहायक प्रतिनिधिहरुमार्फत् यसरी पठाईएको रकम भुक्तानी पाउन सकिने छ । यो योजना २०७६ साल भाद्र १ देखि आश्विन ३० गतेसम्म लागू हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved