बिजपाटी सम्बाददाता     Aug 14, 2019 | 02:55:38 PM



सिद्धार्थ बैंकले धादिङको धादिङ बेसीमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकको शाखा पुगेसँगै सो क्षेत्रका सर्वसाधारणमा वित्तीय पहुँच पुगेको बैंकको विश्वास छ ।

बैंकले हाल ४ एक्स्टेन्सन् काउन्टर सहित १६१ वटा शाखा, १०१ शाखारहित बैंकिङ्ग सेवा र १७५ एटिएम मार्फत सेवा दिँदै आएको छ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7