सेन्चुरी बैंकको डेपुटी सीइओमा न्यौपाने नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2019 | 02:53:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंक Century Commercial Bank Limited को सहायक प्रमुख कार्यकारी पदमा मनोज न्यौपाने नियुक्त भएका छन् । न्यौपाने यस अघि बैंक मै प्रमुख कर्जा अधिकृतको जिम्मेवारीमा थिए ।

स्थापनाकालदेखि नै कार्यरत जीवन भट्टराईले राजिनामा दिएपछि उनको स्थानमा न्यौपाने नियुक्त भएका हुन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved