बिजपाटी सम्बाददाता     Aug 15, 2019 | 02:53:56 PM



सेन्चुरी कमर्शियल बैंक Century Commercial Bank Limited को सहायक प्रमुख कार्यकारी पदमा मनोज न्यौपाने नियुक्त भएका छन् । न्यौपाने यस अघि बैंक मै प्रमुख कर्जा अधिकृतको जिम्मेवारीमा थिए ।

स्थापनाकालदेखि नै कार्यरत जीवन भट्टराईले राजिनामा दिएपछि उनको स्थानमा न्यौपाने नियुक्त भएका हुन्। 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7