कपिलबस्तुको कृष्णनगर नगरपालिमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2019 | 06:32:25 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited को कपिलबस्तुस्थित कृष्णनगर शाखाले नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । विस्तारित काउन्टरको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले उद्घाटन गरे । 

नेपाल बैंकका प्रदेश नम्बर ५ प्रादेशिक कार्यालय प्रमुख पासांग दोर्जि शेर्पाले बैंकले प्रदान गर्नेबारे जानकारी दिए । बैंकको कृष्णनगर शाखाले यस अघि कृष्णनगरकै अन्य २ स्थानमा एक्सटेन्सन काउन्टर स्थापना गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved