बिजपाटी सम्बाददाता     Aug 19, 2019 | 04:56:24 PM



sunrisebank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले सुनसरीको धरान उप–महानगरपालिकास्थित पुतलीलाइनमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या ९९ पुगेको छ । 

बैंकले आफ्ना ग्राहकको संख्या ५ लाख रहेको दाबी गरेको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7