म्यानपावर व्यवसायीको बैंक ग्यारेण्टी बस्ने सेञ्चुरी बैंकको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2019 | 02:52:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंकले म्यानपावर व्यवसायीको बैंक ग्यारेण्टी बस्ने निर्णय गरेको छ । सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई २०७५/११/१९ मा गरेको संशोधन बमोजिम सेञ्चुरी बैंकले बैंक ग्यारेण्टी सुविधा प्रदान गर्ने निर्णय गरेको हो ।

बैंकले १ करोड ५० लाखको बैंक ग्यारेण्टी नगद मार्जिन २० लाख र कमिशन ४ लाख बमोजिम पांच बर्षको लागि जारी गर्नेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved