बिजपाटी सम्बाददाता     Aug 20, 2019 | 04:52:12 PM



सेञ्चुरी कमर्सियल बैंकले म्यानपावर व्यवसायीको बैंक ग्यारेण्टी बस्ने निर्णय गरेको छ । सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई २०७५/११/१९ मा गरेको संशोधन बमोजिम सेञ्चुरी बैंकले बैंक ग्यारेण्टी सुविधा प्रदान गर्ने निर्णय गरेको हो ।

बैंकले १ करोड ५० लाखको बैंक ग्यारेण्टी नगद मार्जिन २० लाख र कमिशन ४ लाख बमोजिम पांच बर्षको लागि जारी गर्नेछ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7