नेपाल बैंकको सीईओ बन्न एक महिला सहित १४ जनाले दिए आवेदन (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2019 | 03:41:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited को प्रमुख कार्यकारी अधिकृत बन्नको लागि १४ जनाले आवेदन दिएका छन् । आवेदन दिने आज अन्तिमसम्ममा १४ जनाले आवेदन दिएको नेपाल बैंक स्रोतले जानकरी दिएको छ ।

बैंकले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नको लागि सार्वजनिक सूचना आह्वान गरेको थियो ।

क-कसले दिए आवेदन ? 

रामदेव यादव 

अरुण कुमार ढुंगाना 

पूर्ण प्रसाद आचार्य

मुरारी प्रसाद अर्याल 

कृष्ण बहादुर अधिकारी 

सुन्दर पन्थी 

शेषरमण आचार्य 

पुष्पराज भण्डारी 

राजुनाथ खनाल (बैंक कै पुर्व नायव प्रमुख कार्यकारी अधिकृत )

गोबिन्द प्रसाद दाहाल 

दुर्गा कुमारी कँडेल (छत्कुली)

अशोक खड्गी 

शंकर कुमार रायमाझी 

डिल्लीराम शर्मा (नेपाल बैंकबाटै अवकाश पाएका पुर्व कामु सहायक प्रमुख कार्यकारी अधिकृत) 


आवेदन दिएका मध्ये कृष्ण बहादुर अधिकारी हाल बैंकको कामु  प्रमुख कार्यकारी अधिकृत हुन्  । अब छनौटमा परेका उम्मेदवार मध्ये ३ जनाको लागि नियुक्तिको लागि सिफारिस गरिने र एक जना नियुक्त हुने छन् ।देवेन्द्र प्रताप शाहको कार्यकाल सकिएपछि बैंकको सीइओ पद रिक्त छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved