बिजपाटी सम्बाददाता     Aug 26, 2019 | 02:15:40 PM


sunrisebank ruslan

गुल्मीको चन्द्रकोट गाउँपालिका, शान्तिपुरमा नेपाल बैक Nepal Bank Limited को शाखा पुनस्र्थापना गरिएको छ । बैंकका अध्यक्ष वासुदेव अधिकारी र चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले उक्त शाखाको उद्घाटन गरे । 

बैंकले हाल सातै प्रदेशका ६१ जिल्लामा १६३ शाखा २२ एक्सटेन्सन काउन्टर र ८६ एटिएम मार्फत सेवा दिँदै आएको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7