सेञ्चुरी बैंक बन्यो कर्पोेरेट क्रिकेट च्याम्पियन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 02:24:35 PM मा प्रकाशित

laxmi  sunrise bank

अल्टिमेट इन्डोर क्रिकेट कर्पोरेट २०१९ अन्तर्गत फाइनल खेलमा सिटिजन बैंक बिरुद्ध सेञ्चुरी बैंकले जित हात पारेको छ । सो जितसंगै सेञ्चुरीले लगातार तीन पटक उपाधी जितेर ह्याट्रिक गर्न सफल भएको छ । 

साथै शनिबार काठमाण्डौं किंग्स एलेभेनको आयोजनमा संचालन भएको दोस्रो सिजनको कर्पोरेट कप क्रिकेटमा सेञ्चुरी बैंकले एनआईसि एसिया बैंकलाई पराजित गरि च्याम्पियन बनेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved