बिजपाटी सम्बाददाता     Aug 26, 2019 | 02:24:35 PM


sunrisebank ruslan

अल्टिमेट इन्डोर क्रिकेट कर्पोरेट २०१९ अन्तर्गत फाइनल खेलमा सिटिजन बैंक बिरुद्ध सेञ्चुरी बैंकले जित हात पारेको छ । सो जितसंगै सेञ्चुरीले लगातार तीन पटक उपाधी जितेर ह्याट्रिक गर्न सफल भएको छ । 

साथै शनिबार काठमाण्डौं किंग्स एलेभेनको आयोजनमा संचालन भएको दोस्रो सिजनको कर्पोरेट कप क्रिकेटमा सेञ्चुरी बैंकले एनआईसि एसिया बैंकलाई पराजित गरि च्याम्पियन बनेको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7