बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Aug 26, 2019 | 09:56:21 PM



नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited ले बालुवाटारमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले उक्त शाखाको उद्घाटन गरे ।

काठमाडौं उपत्यकाभित्र यो बैंकको २५ औं शाखा हो । बैंकले हाल ८२ शाखा, १२० एटीएम, १४ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत सेवा दिँदै आएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7