इन्भेष्टमेन्ट बैंकको शाखा बालुवाटारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 04:11:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited ले बालुवाटारमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले उक्त शाखाको उद्घाटन गरे ।

काठमाडौं उपत्यकाभित्र यो बैंकको २५ औं शाखा हो । बैंकले हाल ८२ शाखा, १२० एटीएम, १४ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved