कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो विशेष साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 07:13:35 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्पोरेट डेभलपमेन्ट बैंकले विशेष साधारणसभा डाकेको छ । बैंकले भदौ २५ गते प्रधान कार्यालय बिरगंजमा विशेष साधारणसभा डाकेको हो 

सभामा बैंकले २ वटा बिशेष प्रस्ताव लैजाने भएको छ । पहिलो , बिगतको विशेष साधारणसभाबाट पारित बैंकको १:१.५ को दरले जारि हकप्रद शेयरको अनुमोदन तथा सो को बाँकि प्रक्रिया पुरा गरी सो वापत कल ईन एडभान्स जामा भएको रकमको संस्थापक शेयर दिने प्रस्ताव पारित गर्ने ।  र दोस्रो बैंकको अधिकृत पुंजी, जारि पुंजी, चुक्ता पुंजी वृद्धि गर्ने समबन्धमा 

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको तीन वर्षपछि कर्पोरेट डेभलपमेन्ट बैंकलाई २०७४ माघ १८ गते समस्याग्रस्त संस्थाबाट मुक्त गरेको थियो। बैंकको चुक्ता पूँजी ३६ करोड २२ लाख रुपैयाँ रहेको छ  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved