एभरेष्ट बैंकका ग्राहकहरुलाई ओम समाज डेन्टलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2019 | 08:56:57 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited का ग्राहकहरुलाई ओम समाज डेन्टल हस्पिटलमा छुट हुने भएको छ । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार चावहिल र नयाँ नैकाप कलंकीस्थित ओम समाज डेन्टल हस्पिटलमा उपचार गराउँदा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट हुने भएको हो । ग्राहकहरुले एक्स–रे बाहेकका सेवामा छुट पाउने छन् । 

बैंकले हाल ९४ शाखा, २८ राजस्व संकलन काउन्टर र १२० एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved