बिजपाटी सम्बाददाता     Aug 30, 2019 | 01:33:19 PM


tansen

सिद्धार्थ बैंक Siddhartha Bank Limited को सञ्चालक समिति बैठकले हसना शर्मालार्ई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ । कर्मचारी संचय कोषको उच्च व्यवस्थापकीय तहको र बैंक तथा वित्तीय संस्थामा संचालक समितिको अध्यक्ष तथा संचालकको रुपमा कार्य गरिसकेको उनलाई सिद्धार्थले स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

बैंकले हाल १६३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १८० एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका