सिटिजन्स बैंकको शाखा कोहलपुरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2019 | 02:23:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ । बैंकका संचालक प्रकाशचन्द्र मैनालीले उक्त शाखाको उद्घाटन गरे । 

बैंकले हाल ८२ वटा शाखा, ७८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईमार्फत सेवा दिँदै आएको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved