३ हजार किलो चाँदी बिक्रि गर्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2019 | 06:51:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले ३ हजार किलो चाँदी बिक्रि गर्ने भएको छ  । बैंकको मुद्रा ब्यबस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले ९९५ र सो भन्दा कम टच भएको ३ हजार किलो चाँदी बिक्रि गर्न लागेको हो  

चाँदी खरिदको लागि इच्छुक व्यक्ति वा फर्मलाई ७ दिन भित्र आवेदन दिन महाशाखाले आग्रह गरेको छ  । सबै भन्दा पहिला सबै भन्दा बढी माग गर्नेलाई बिक्रि गरिने र त्यसपछि चाँदी रहेसम्म क्रमश बिक्रि महाशाखाले जनाएको छ  । खरिद आवेदन सुन्धारा स्थिति महाशाखाको कार्यालयबाट लिनु पर्ने छ  




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved