महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले पोखराको नयाँ बजारमा शाखा सञ्चालनमा ल्याएको छ । यो सँगै बैंकको शाखा संख्या १ सय पुगेको छ ।
बैंकले शाखा विस्तारसँगै ग्राहकलाई उत्केष्ट सेवा दिने आफ्नो अभियान अझ सुदृढ हुँदै गएको जनाएको छ ।