बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Sep 05, 2019 | 02:31:38 PM



महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले पोखराको नयाँ बजारमा शाखा सञ्चालनमा ल्याएको छ । यो सँगै बैंकको शाखा संख्या १ सय पुगेको छ ।

बैंकले शाखा विस्तारसँगै ग्राहकलाई उत्केष्ट सेवा दिने आफ्नो अभियान अझ सुदृढ हुँदै गएको जनाएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7